शेर्पा विद्यार्थी संघको अध्यक्ष पदमा फुटीद्वारा उम्मेदवारी घोषणा

इलाम । नेपाल शेर्पा विद्यार्थी संघ, केन्द्रीय कार्यसमितिको १४औं राष्ट्रिय महाधिवेशनमा फुटी शेर्पाले अध्यक्ष पदमा उम्मेदवार दिएकी छिन् । माइजोगमाई-६, प्याङ, इलामकी शेर्पाले  शेर्पा विद्यार्थीहरूको सर्वाङ्गीण अधिकार स्थापित गर्न केन्द्रीय अध्यक्ष पदमा शेर्पाले उम्मेदवारी घोषणा गरेकी हुन् । उनी नेपाल शेर्पा विद्यार्थी ...