संविधान कार्यान्वयनका लागि सरकार क्रियाशील रहेको छ: प्रचण्ड

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मानव अधिकारको दृष्टिले उत्कृष्ट मानिएको नेपालको संविधान कार्यान्वयनका लागि सरकार क्रियाशील रहेको जनाएका छन् ।`मानव अधिकारको दृष्टिले उत्कृष्ट मानिएको नेपालको संविधान कार्यान्वयनका लागि सरकार क्रियाशील रहेको छ।संविधान जारी भएपश्चात् देशको प्राथमिकता मौलिक हकहरुको कार्यान्...