उर्लाबारी । सञ्चार क्लब नेपाल उर्लाबारीकाे २०आौं चुनावी साधारणसभाबाट नयाँ कार्य समिति निर्वाचित भएको छ । आज भएको निर्वाचनबाट अध्यक्ष २१ मतका साथ कुमार खड्का निर्वाचन भएका छन् । खड्काका प्रत्यासी घनश्याम भण्डारी र विजय धिमालले क्रमशः १७ र १ मत प्राप्त गरे । महासचिवमा तिलक नेपालीले २३ मत प्राप्त गर्दा प्रेम केडीले १७ ...






