पथरी । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड विर्तामोड झापाले आफ्नो १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सोमबार मोरङको पथरी शनिश्चरे स्थित पथरी बहुमुखी क्याम्पसको सभा हलमा दोस्रो ईकाईगत साधारणसभा सम्पन्न गरेको हो। पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले उद्घाटन गरेका थिए।सो सभामा संस्थाका अध्यक...






