हरियाली बनमा सर्वसम्मत समिति चयन

मोरङ । हरियाली सामुदायिक वन उपभोक्ता समूह पथरी शनिश्चरेको नेतृत्वमा पुनः काबुल बहादुर मगर विकासको एकल उम्मेदवारी परेको छ । १५ सदस्यीय समितिको सबै पदहरुमा एकल उम्मेदवारको मनोनयन दर्ता भएको छ  । समितिको उपाध्यक्ष पदमा दिलबहादुर तामाङ, सचिव पदमा निर्माला चौहान, सहसचिव पदमा नारायण अधिकारी, कोषाध्यक्ष पद्मा...