मोरङ। जिल्लाको सुन्दरहरैचा नगरपालिका-५ दुलारी स्थित पूर्व पश्चिम लोकमार्गमा हायस गाडीको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । मंसिर ९ गते दिउँसो इटहरीबाट गछिया तर्फ जादै गरेको बा. प्र ०८-००१ च ०४७ नम्बरको हायस गाडीले दक्षिणबाट उत्तर तर्फ साईकलमा बाटो काट्दै गरेका एक व्यक्तिको मृत्यु भएको हो । सुन्दरहरैचा-४ का ४४ बर...






