२५ लाख भन्दा मुनिका विकास आयोजनाहरू प्रदेश सरकारले ल्याउदैन: मुख्यमन्त्री कार्की

शनिश्चरे । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफूले २५ लाख भन्दा मुनिका कुनै पनि विकास आयोजनाहरू प्रदेश सरकारले नल्याउने बताएका छन् । मोरङको पथरी शनिश्चरे वडा नं.४ मा गणेश अम्बिका प्रतिष्ठान सामुदायिक भवनको शिलान्यास गर्ने कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुख्य मन्त्री कार्कीले सो कुरा बताएका हुन्  । पथरी ...