विराटनगर । झापा, मोरङ, पाँचथर र उदयपुरबाट प्रतिवन्धित लागुऔषध ब्राउनसुगर, निषेधित औषधि र गाँजासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २० गते झापाको इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका-६ बसपार्क स्थितबाट इलाम चुलाचुली-५ का ४२ बर्षीय राजेन्द्र राईलाई ४ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । मेचीनग...






