शिबसताक्षी(झापा)। साथी बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड शिबसताक्षी १ झापाले भदौ २५ गते साधारण सभा गर्ने भएको छ ।
साथीले बिश्व पर्यावरणलाई ध्यानमा राख्दै बिरुवा रोप्ने अभियानको साथ शेयरधनीलाई बिरुवा वितरण गर्दै पहिलो साधारण सभा गर्ने भएको हो । सस्थामा २ सय बढी शेयरधनी रहेको छ ।


208 पटक हेरिएको 












