फोनिजको ऐतिहासिक प्रादेशिक भेला सुरु

फुङ्लिङ(ताप्लेजुङ)। नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ(फोनिज)ले तीन महिने संगठन सुदृढीकरण अभियान सुरु गरेको छ ।
मङ्गलबार फुङ्लिङ, ताप्लेजुङमा फोनिज १ नम्बर प्रदेश समितिले तेस्रो ऐतिहासिक प्रादेशिक भेलाको आयोजना गर्दै अभियानको सुरुवात गरेको हो । प्रदेशिक भेलामा उद्योग, श्रम तथा रोजगार मन्त्री प्रताप प्रकाश हाङगाम, फोनिज संघीय अध्यक्ष गजुरधन राईलगायतले सम्बोधन गर्नुहुने कार्यक्रम छ । भेला भोलिसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार