पथरी । स्वास्थ्यकर्मीहरुका लागि औलो कार्यक्रमको बारे पुनः अभिमुखीकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
पथरी शनिश्चरे नगरपालिकाको नगरको सभाहलमा भएको अभिमुखीकरण कार्यक्रममा नगरका उप–देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, डा. नितेश मिश्र, जगतप्रसाद मगर, डा.भेषराज पोखे्रेल, प्रज्ञात वस्नेत, घनश्याम कोइराला लगायत अतिथि रहेका थिए ।


135 पटक हेरिएको 











