प्राध्यापक संघमा बराल

फिदिम। पब्लिक क्याम्पस प्राध्यापक संघ,पाँचथर बहुमुखी क्याम्पस फिदिमको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
अधिबेशनले सभापतिमा दुर्गा बराल,सचिवमा खड्ग नारायण आङ्देम्बे,
सदस्यत्रयमा बलराम कोइराला,मदन भट्टराई र मधुराज केरुङ रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार