विराटचोक(सुन्दर हरैचा)। समाजवादी विद्यार्थी युनियन , सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैचा, मोरङले नयाँ नेतृत्व चयन गरेको छ ।
आइतबार भएको भेलाले सन्देश कुलुङको अध्यक्षतामा ५१ सदस्यीय समिति निर्वाचित गरेको छ । समाजवादी विद्यार्थीका उपमहासचिब महेश यादव, केन्द्रीय सदस्य चन्द्र किराँती, प्रदेश सदस्य नवीन तामाङ, समाजवादी युवा संघका प्रदेश सचिब अमिर मगर, जिल्ला उपाध्यक्ष सन्तोष तामाङलगायतको भेलामा उपस्थिति रहेको थियो ।


147 पटक हेरिएको 












