समाजवादीले संकायमा संगठन बिस्तार

धरान । जनता समाजवादी पार्टी निकट समाजबादी विद्यार्थी युनियनले संगठन विस्तार गरेको छ ।
महेन्द्र बहुमुखी क्याम्पस धरान सुनसरी स्नातक शिक्षा संकाय पहिलो बर्षमा समूह क तर्फ राजेश लिम्बु र समूह ख सन्देश राईको अध्यक्षतामा ७३ सदस्यीय कक्षा कमिटी गठन हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार