मृत्यु संस्कार बारे अन्तरक्रियात्मक प्रशिक्षण हुने

धरान । मृत्यु संस्कार बारे अन्तरक्रियात्मक प्रशिक्षण एभरेष्ट मार्ग धरान १५ मा हुने भएको छ । मुन्धुम अध्ययन केन्द्र नेपालले फागुन १३ गते प्रशिक्षण हुने भएको हो । तुम्याहाङ लक्ष्मण मेन्याङबोले प्रमुख प्रशिक्षकको भुमिका निर्वाह गर्ने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार