हात्तीपाईले रोग विरुद्धको आम औषधि सेवन अभियान

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा हात्तीपाईले रोग निवारण कार्यक्रम, आम औषधि सेवन अभियान २०७९ शुरु भएको छ ।
फागुन ११ गते पथरीशनिश्चरे नगरपालिकाको कार्यालयबाट नगर प्रमुख मोहन तुम्वापो र उपप्रमुख देवीमाया काफ्लेले बिहान औषधि सेवन गरेर अभियानको अभियानको प्रारम्भ भएको हो ।
अभियानको सुरुवात गर्दै नगर प्रमुख तुम्वापोले हात्तीपाईले रोग विरुद्धको औषधि सेवन गरिसकेको र सम्पुणर् नगरबासीहरुले पनि सेवन गर्न अनुरोध गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार