प्रदेशको नामाकरणको उपलक्ष्यमा विहिबार सार्वजनिक विदा

विराटनर । १ नम्बर प्रदेश सभाले बुधबार राति प्रदेशको नामाकरण गरैसँगै भोलि(विहीबार) प्रदेशभर विदा दिने भएको छ ।
बुधबार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरले सार्वजनिक विदा सम्बन्धि सूचना जारी सो बारे थाहा दिएको हो । प्रदेश सभाको बैठकले कोशी प्रदेशको पक्षमा दुई तिहाई भन्दा बढी अर्थात ८२ मत पाएसँगै प्रदेशले नाम पाएको हो । सो नामाकरणको गरेको उपलक्ष्यमा प्रदेश सरकारले विदा दिएको कानून मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार