पथरी । राष्ट्रिय युवा संघ पथरीशनिश्चरे नगर कमिटीको तेस्रो अधिवेशनबाट सर्बसहमत नया समिति चयन भएको छ ।
समितिको अध्यक्षमा उपेन्द्र मादेन, उपाध्यक्षत्रयमा गोबिन गुरुङ, शेरबहादुर लिम्बु, मनोज कार्की, रबिन कार्की, सह-सचीवत्रयमा अनुप थापा, महेश नायक, अर्जुन बुढाथोकी र कोषाध्यक्षमा प्रमिला कटुवाल रहेका छन् ।


97 पटक हेरिएको 








