मुख्यमन्त्री कार्कीको पुत्ला दहन

माङ्सेबुङगा(इलाम) । प्रदेश न १ कोशी प्रदेश खारेजको लागि आन्दोलन समिति उदय बिक्रम तुम्बापोको अध्यक्षतामा गठन गरिएको छ । नव गठित माङसेबुङ स्तरीय समितिले माङ्सेबुङ वडा न. ५ को यलम्बर चोकमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीको पुत्ला दहन गरेको छ ।
नम्बर प्रदेश सभाले फागुन १७ गते कोशी प्रदेशको नामाकरण गरेसँगै त्यसको विरुद्धमा जनलहर बढ्दो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार