मिक्लाजुङको ३ नं वडा कार्यालयमा तालाबन्दी

मधुमल्ला(मोरङ) । जिल्लाको मिक्लाजुङ गाउँपालिका वडा नं ३ को वडा कार्यालयमा तालाबन्दी गरेको छ । कोशी प्रदेशको नाम खारेजी माग राख्दै वडा कार्यालयमा तालाबन्दि गरिएको बताइएको छ ।
वडा कार्यालयमा तालाबन्दी भएपछि वडा कार्यालयको कामकारबाही प्रभावित भएको वडा नं ३ का वडाध्यक्ष सन्तोष मगरले बताए । ताल्चा मारेको ढोकामा कोशी प्रदेश खारेज गर, लिम्बुवान किरात प्रदेश घोषणा गर लेखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार