मधेशी स्वास्थ्यकर्मी ओखलढुङ्गाकाे अधिबेशन

ओखलढुंगा । मधेशी स्वास्थ्यकर्मी फाेरम, नेपाल, ओखलढुङ्गाकाे दाेश्राे जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार भएको अधिबेशनले अध्यक्षमा महमद मन्सुर, उपाध्यक्षमा नवराज बानियाँ, सचिवमा शिवकुमार यादव र काेषाध्यक्ष युवराज काेईराला लगायतलाई निर्वाचित गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार