विश्व औलो दिवस २०८० मनाइयो

पथरी । आज विश्व औलो दिवस २०८० पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा मनाइएको छ । ‘शुन्य औलो अबको थालनी नविनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने मूल नाराका मनाइएको हो । पथरी शनिश्चरे नगरपालिका र देशभरिकै औलोको अवस्थाको बारेमा समिक्षात्क अन्तरक्रिया कार्यक्रम भएको सीअहेव अधिकृत एकराज खत्री जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार