प्रदेश प्रमुख खापुङद्वारा २ अध्यादेश जारी

बिराटनगर । कोशी प्रदेशका प्रदेश  प्रमुख परशुराम खापुङले बिहीबार दुई अध्यादेश जारी गरेको छन् ।

नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश, २०२८ र प्रदेश निजामती सेवा ऐन, २०७९ (पहिलो संशोधन) अध्यादेश, २०८० जारी गरेको प्रदेश प्रमुखको कार्यालयका प्रबक्ता नरेन्द्र कुमार श्रेष्ठले जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार