पथरी । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत अचार बनाउने तालिमको समापन गरिएको छ ।
पथरीशश्चिरे नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा भएको तालिमको समापन कार्यक्रममा नगरपालिकाका उप–प्रमुख देविमाया काफ्लेले अचार बनाउन जानिसकेपछि तालिम दिन पनि सक्नुपर्नेमा जोड दिइन् ।
वैशाख १० गतेदेखि सञ्चालन भएको तालिमलाई सावित्रा खतिवडाले सहजीकरण गरेकी थिइन् ।


119 पटक हेरिएको 








