घुम्ती बाली उपचार शिविर

पथरी । `स्वास्थ्य बाली उत्पादन, स्वास्थ्य मानव जीवन´ भन्ने मूल नाराका साथ घुम्ती बाली उपचार शिविर संचालन कार्यक्रम भएको छ ।

पथरीशनिश्चरे नगरपालिका कृषि विकास शाखाको आयोजनामा भएको सो कार्यक्रम वडा नं. ५ मा सञ्चालन गरिएको थियो । बाली संरक्षण प्रयोगशाला झुम्का सुनसरीको प्राविधिक सहयोगमा सा शिविर सञ्चालन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार