पथरी । हसन्दह स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले पथरी शनिश्चरे वडा नं. ५ मा जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको छ । वडा सदस्य तथा कार्यपालिका सदस्य तुलशा कार्की (मुना)ले वडाका जेष्ठ नागरिकहरुको घर घरमै पुगेर स्वास्थ्य परीक्षण गरिएको जनाइन् ।


102 पटक हेरिएको 












