धरान । बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान र प्रदेश स्वास्थ्य मन्त्रालयको बिचमा ” स्वास्थ्य सुदृढीकरण कार्यक्रम २०८०-२०८५” कार्यान्वयनको सम्बन्धमा एक निर्णय भएको छ।
प्रदेश स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बुको अध्यक्षतामा बसेको बैठकले मन्त्रालय र प्रतिष्ठान दुबैतिरबाट ३/३ सदस्यीय मस्यौदा समिति गठन गरि अन्तिम रुप दिने निर्णय समेत भएको छ। प्रतिष्ठान उपकुलपतिको कार्यालयमा बसेको बैठकमा पुर्ब मन्त्री एबम रास्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिल बहादुर थापाको समेत उपस्थिति रहेको थियो ।


94 पटक हेरिएको 








