युनियनको तेह्रथुम अध्यक्षमा पाक्सावा

तेह्रथुम । नेपाल प्रेस युनियन तेह्रथुको सातौ अधिबेशनले प्रकाश पाक्सावाको अध्यक्षतामा १५ सदस्यिय समिति सर्बसम्तले चयन गरेको छ ।

आज भएको अधिबेशनले उपाध्यक्षद्वयामा मनकुमार फोम्बो र सीता लिम्बू, सचिबमा जानुका नेपाल, कोषाध्यक्षमा रमेश बस्नेत, सह सचिवमा भिमा लिम्बू रहेका छन् । भने सदस्यहरुमा रेवत पारघरी, अस्मिता सुवेदी, जुना फोम्बो, शारदा बाँस्कोटा, तुलसी सिटौला, सुमन आचार्य, रिजु कार्की, रेजिना खड्का र सजिव प्रसाईं रहेको युनियनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार