विद्यार्थी मंचको चौथो अधिबेशन

इलाम । लिम्बू विद्यार्थी मञ्च जिल्ला कार्यसमिति इलामकाे चाैथाे जिल्ला अधिवेशनबाट सर्वसम्मत राजेन्द्र फागो नेतृत्वकाे कार्यसमिति चयन गरेको छ ।

आज भएको अधिबेशनले उपाध्यक्षद्वयमा कमल नेम्बाङ “समुन्द्र”, रेखा बेघा, सचिवमा सुशील माेराेहाङ, सहसचिवमा भीमा फत्र,
काेषाध्यक्षमा नित्याहाङ सम्बाहाफेलाई निर्वाचित गर्‍यो ।
सदस्यहरुमा चन्द्रमान याेङहाङ, गाेपिराज आङदेम्बे,
कमला जबेगु, सबिना वधाे, याम्लिङ तुम्बापाे, साेनिका थेगिम,
सबिना लाेक्ताम, सीता चेम्जाेङ, अल्पा याेङहाङ र यमुना आङदेम्बे निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार