वार्ताबाट समाधान खोज्न काङ्ग्रेस जिल्ला सभापतिहरूको माग

बिराटनगर । कोशी प्रदेशका १४ वटा जिल्लाका नेपाली काङ्ग्रेस जिल्ला सभापतिहरूले कोशी प्रदेश नामाकरण विरुद्ध भइरहेको आन्दोलन प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बुधबार नाममा पुर्नविचार गर्न आग्रह नामक सार्वजनिक वक्तव्य जारी गर्दै पहिचान पक्षधर जनताको मागको सुनुवाइका लागि गरिरहेको आन्दोलनमा भएको सरकारी दमनको घोर भत्सर्ना गरेको छ । काङ्ग्रेस जिल्ला सभापतिहरुले वार्ताबाट समस्याको समाधान खोज्न माग गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार