पथरी । केहि दिनदेखि अत्यधिक गर्मी बढेकाले पठनपाठनमा समस्या आएकाले पथरी शनिश्चरे नगरपालिकाले बिदा दिएको छ । बर्खे बिदा कट्टा हुने गरी जेठ १९ गतेदेखी २१ गतेसम्म सामुदायिक तथा सस्थागत बिद्यालय बिदा दिइएको हो ।

© 2021 sewaropost.com, Allright Reserved.

134 पटक हेरिएको