माओवादीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गर्‍यो

बिराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश सभा संसदीय दलको कार्यालय कोशी प्रदेश बिराटनगर बैठकले प्रदेश सरकारबाट बाहिरिने भएको छ।
जेठ २३ गते बसेको बैठकले मुख्य मन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।यस अघि आजै बसेको केन्द्रको प्रदेश बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने र सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । माओवादीले दिएको समर्थन फिर्ता गरेसङ्गै कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार