काठमाडौ । लिम्बू बिद्यार्थी मञ्चले नेपाल कमर्स क्याम्पस मिनभवनमा शाखा समिति बिस्तार गरेको छ ।
मञ्चकाे केन्द्रीय उपाध्यक्ष रेखा लाओतीकाे प्रमुख आतिथ्यमा भएको भेलाले बिबेक आङवोको अध्यक्षतामा शाखा समिति गठन गरेको हो । समितिको उपाध्यक्षद्वयमा समीर पन्धाक लिम्बु र रोमिका लिम्बू, सचिवमा जितेन इजम लिम्बू, सहसचिवद्वयमा आयुष लिम्बु र टेकेन मेन्याङ्वो लिम्बू, काेषाध्यक्षमा एलिजा तुम्बापो लिम्बू रहेका छन् । भने सदस्यहरुमा दर्शना लिम्बू, जेम्स लिम्बु, हिल्सन लिम्बू, ज्योती लिम्बू, रुथ लिम्बु, बिवस लिम्बू, युन्छाेना लिम्बू र निता लिम्बू रहेको मञ्चले जनाएको छ ।


148 पटक हेरिएको 












