उपत्यकामा पनि पहिचानको लागि युवा दस्ता तयार

देबिबहादुर निङ्लेकु

काठमाडौँ । कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनलाई सशक्त बनाउने उद्देश्यका शुक्रबार जहरमान थेवेको संयोजकत्वमा समिति घोषणा गरिएको छ ।

२०१ सदस्यीय पहिचानको लागि युवा काठमाडौँ उपत्यका समिति घोषणा गरिएको हो । समितिको सहसंयोजकहरुमा कुलदीप राई र तुलाराम मगर छन् । किरात राई यायोक्खाको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी समिति घोषणा गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार