ओखलढुंगा । प्रदेश नं.१ पुनः नामांकन संघर्ष समिति नेचासल्यान गाउपालिका समिति गठन भएको छ ।
पालिकास्तरीय भेलाले संयोजकमा वियस राई (वडा न•२), सह-संयोजकमा सन्तोष बाबु किराती (वडा नं•५), सचिवमा बविन राई (वडा नं•३), सह-सचिवमा युजन थुलुङ राई(वडा नं•४), सह-सचिवमा अनिता वायुङ राई (वडा नं•५), कोषाअध्यक्षमा लाकी शेर्पा (वडा नं•१) र सह-कोषाध्यक्षमा मान बाहिङ राई(वडा नं•१) चयन गरेको छ । त्यस्तै सदस्यहरूमा तेज बहादुर थुलुङ, बिष्णु बाहिङ, प्रकाश खालिङ, फुर्तेन्जि शेर्पा, सुदिप राई, सुमन राई, नरेश खालिङ, शसी राई, कुसाङ राई, प्रविण राई, गणेश राई, विष्णु राई, मिलन राई, कमल किराती, सन्तोष राई र चक्र राई रहेका छन ।


191 पटक हेरिएको 












