काठमाडौ युनिभर्सिटीको चौथो सम्मेलन

काभ्रे । काठमाडौ युनिभर्सिटी, समाजवादी बिद्यार्थी युनियनको चौथो अधिवेशन धुलिखेल, काभ्रेपलाञ्चोकमा सम्पन्न भयो ।

ऐतिहासिक चौथो इकाई अधिवेशनबाट सर्बसम्मत अध्यक्षमा प्रविण कुमार यादव निर्वाचित भए । समितिको उपाध्यक्षमा नबिन राय, सचिवमा राजन कुमार शाह, सहसचिवमा अभिनाश चौधरी र कोषाध्यक्षमा अमित कुमार यादव निर्वाचित भएका छन् । भने
सदस्यहरुमा रोशन शाह, प्राशन्त यादव, उमाशंकर मिश्रा, नजमूल हक, सञ्जीव यादव, नितिस यादव, बिशाल राम र भूमिका सिंह निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार