लम्पी स्किन रोग विरुद्धको भ्याक्सिन लगाउदै नगरपालिका 

पथरी । नगरपालिकाको कार्यालय पथरी शनिश्चरेले नगर क्षेत्रको घर पालुवा पशुचौपायलाई लम्पी स्किन रोग बिरुद्धको भ्याक्सिन आजबाट लगाउन सुरु गरेको छ ।
महामारीको रुपमा फैलिएको लम्पी स्किनले सयौं घरपालुवा पशुचौपाय प्रभावित भएपछि नगरपालिकाले निःशुल्क भ्याक्सिन लगाउने तयारी गरेको हो । पथरी शनिश्चरे वडा नं. २ बाट सुरु गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार