वृहत् विज्ञान प्रदर्शनी कार्यक्रम

शनिश्चरे । ५८ औं राष्ट्रिय बाल दिवस तथा ११ औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा बृहत् विज्ञान प्रदर्शनीको आयोजना गरिएको छ ।

`बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ भागीरथ मावि पथरी शनिश्चरे ४ मोरङले वृहत् विज्ञान प्रदर्शनी कार्यक्रम गरेको हो । वडा नम्बर ४ का वडाध्यक्ष लोकनाथ न्यौपाने, विभिन्न बिद्यालयका विद्यार्थी, शिक्षक, अभिभावकहरुले अवलोकन गरिएको प्रदर्शनीमा विद्यार्थीले स्टल राखेर आफ्नो कला प्रदर्शन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार