कोभिड १९ का कारण बन्द बजार आजदेखि फेरि सुचारु



केराबारी (मोरङ) । मोरङको उत्तरी पालिका केराबारी ५ प्रगति चोक बिहिबारेमा हटिया लागेको छ ।

बिहिबारे कृषि हटिया व्यवस्थापन समितिको आयोजना प्रत्येक बिहिवार हटिया लाग्ने गरि आजबाट सुरु भएको हो । कोबिट १९ को कारणले बन्द भएको बजार २३ वर्ष अघिदेखि लाग्दै आएको थियो। बिहीवारे कृषि हटिया पुनः संचालन कार्यक्रमको आयोजना गरि बजार प्रारम्भ गरिएको हो । कार्यक्रममा गाउपालिका अध्यक्ष सुमन मिरिङ्चिङ, ५ नम्बर वडाका अध्यक्ष अजय लिम्बूलगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार