ललितपुर । नखिपोट १४ लोहा चोक ललितपुरमा फस्ट दसैं फुटसल टुर्नामेन्ट २०८० हुने भएको छ।
सेभेन एफसीको आयोजनामा हुने फुटसल असोज १९ देखि २० गतेसम्म हुने वताइएको छ। आयोजक समितिका सदस्य समित बेघा लिम्बुले ५ हजार एन्ट्री फी तोकिएको टुर्नामेन्टका विजेताले १ लाख र उपविजेताले ५० हजार नगदसहितको पुरस्कारको व्यवस्था रहेको वताएका छन् ।


203 पटक हेरिएको 












