पथरी । हरियाली सामुदायिक वन लि. पथरी शनिश्चरेमा निर्माण भएको स्वीमिङ पुल, पार्किङ, किचन लगायतको पूर्वाधारको अनुमगन गरिएको छ ।
नगरपालिकाको उप–प्रमुख तथा अनुगमन समितिको संयोजक देवीमाया काफ्ले, नगर प्रमुख मोहन प्रसाद तुम्वापो, प्रमुख प्रशासकीय अधिकृत शशि राई र नगरका प्राविधिकहरूको टोलीले अनुगमन गरेको हो । बन र संघीय पर्यटनको साझेदारीमा पुर्वधार निर्माण भएको हो।


188 पटक हेरिएको 












