लायन्सद्वारा डाईबेटिस चेकअफ क्याम्प संचालन

हसन्दह । मधुमेह दिवसको अवसरमा मङ्गलबार पथरी शनिश्चरे ५ चिलाझारमा लायन्स इन्टरनेशनलले कार्यक्रम गरेको छ ।

एलसी पथरी, एलसी पथरी योङ हार्ट, एलसी कृएटिभ लेडिज र लिओ पथरीको आयोजनामा डाईबेटिस चेकअफ क्याम्पको आयोजना गरेको हो। कार्यक्रममा प्रेसरसमेत चेकअफ गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार