केचना(सुनवर्षी)। मंगल सिङ माबि सुनवर्षी मोरङ मा १ लाख बराबरको अक्षयकोष स्थापना गरिएको छ ।
श्रीमान स्व. भोविन्द्रमान राईको स्मृतिमा श्रीमती जसुदा देबी राईले सो अक्षयकोष स्थापना गरेको हो। भोबिन्द्रमान राई तत्कालीन अमरदह गाउँ पञ्चायतमा वडाअध्यक्ष, उपप्रधानपञ्च हुदै प्रधानपञ्च समेत रहेका राई मंगलसिङ २०३५ सालदेखि२०४६ सालसम्म बिद्यालयका संचालक समितिको अध्यक्ष समेत भएका थिए ।


182 पटक हेरिएको 












