महिला हिंसा सम्बन्धी सचेततामूलक कार्यक्रम

दमक(झापा) । प्रथम नागरिक धिमाल व्यवस्थापन समिति दमक झापाले १ दिवसीय महिला हिंसा सम्बन्धी सचेततामूलक कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रवार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सो कार्यक्रम भएको हो । दमक नगरपालिका उप प्रमुख रेगिना भट्टराई, धिमाल जातीय बिकास केन्द्रका सचिवालय सदस्य मोहन धिमाललगायतले सम्बोधन गरिएको कार्यक्रममा धिमाल महिलाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार