हसन्दह । मोरङको पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख देविमाया काफ्लेले नगरका विभिन्न क्लबहरुलाई फुटबल वितरण गरेकी छिन् ।
उप–प्रमुख काफ्लेले भोटेघुम्ती युवा क्लबलाई १ थान, राईजिङ स्टार फुटबल क्लबलाई २ थान, मिस्टर जुनियर फुटवल क्लबलाई १ थान र केचना फुटवल क्लबलाई २ थान फुटबल वितरण गरिन ।


96 पटक हेरिएको 












