सिद्देश्वरको रक्तदान कार्यक्रम

सखुवारा । सिद्देश्वर बचत तथा ऋण सहकारी सस्था लि.पथरी शनिश्चरे ८ ले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

शुक्रबार नेपाल रेड्क्तस सोसाइटी उर्लाबारी उपशाखा, मोरङको प्रविधिक सहयोगमा भएको रक्तदानमा ३२ पिन्ट रगत सङ्कलन भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार