लेटाङ । मोरङको लेटाङ नगरपालिका-५ खेरुवा स्थितमा मोटरसाईकल दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ ।
आईतबार दिउँसो लेटाङबाट जाँतेतर्फ जादै गरेको को.१८प ६२८२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल पछाडि सवार लेटाङ नगरपालिका-५ का १८ वर्षिय जेनिस राईको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको हो । दुर्घटनाबाट घाईते भएका मोटसाईकल चालक बिजय मगरको स्थानीय मेडिकलमा भई रहेको छ ।


70 पटक हेरिएको 








