पथरी । नगरको नियमन क्षेत्राधिकार भित्रका सहकारी संस्थाहरुका लागि पल्स विश्लेषण तालिम आजबाट सुरु भएको छ ।
सहकारी शाखा पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा भएको तालिम नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा उद्घाटन गरिएको हो । तालिम दुई दिनसम्म सञ्चालन हुनेछ । कार्यक्रममा नगरको सहकारी संयोजक उद्धवराज बस्नेत र प्रशिक्षक जिल्ला वचत संघ बेलबारी सहजकर्ता कार्यक्रम अधिकृत रामकुमार दाहालले मन्तव्य राखे ।


127 पटक हेरिएको 












