प्रेस मञ्च नेपाल पाँचथरमा `खाम्सा´

पाँचथर । जनता समाजबादी पार्टी नेपाल समर्थित प्रेस मञ्च नेपाल जिल्ला कार्य समिति पाँचथरको पुर्न गठन गरिएको छ ।

मंगलबार फिदिममा एक समारोहको  बिच  प्रेस मञ्च नेपाल जिल्ला कार्य समिती पाँचथरको पुर्न गठन गरिएकाे हाे । पुनर्गठित समितिकाे  अध्यक्षमा उपेन्द्र येक्तेन `खाम्सा´चयन भएका छन् । उपाध्यक्षमा रोहित आङबो सचिवमा पदम सम्बाहाम्फे र सह-सचिवमा सुशान्त सम्बाहाम्फे चयन भएका छन् । मञ्चको कोषाध्यक्षमा तागेरा तावा चयन भएका छन् । सदस्यहरुमा वुद्ध लिम्वू, रोजा जवेगु, ज्योति वेघा, सेसेमा सुहाङ, उदय नेम्बाङ र पुजा सेवा सर्वसम्मतले चयन भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार