मेचे स्वायत्त क्षेत्र समिति गठन

मेचिनगर । जनता समाजबादी पार्टी नेपालले मेचे स्वायत्त क्षेत्र समिति गठन गरेको छ ।

लाउख्रीफारा, मेचीनगर १०, झापामा अग्निमाया मेचेको अध्यक्षता ११ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षद्वयमा शंकर मेचे र सन्तलाल मेचे, सचिबमा पवनलाल मेचे, उपसचिवमा अजय मेचे र कोषाध्यक्षमा सुन्द्री मेचे रहेकोे छ । पार्टीकी राजनीतिक समिति सदस्य रेखा यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार